सुत्केरीको हेलिकप्टरद्वारा उद्धार गरिँदै



सुत्केरी भएर स्वास्थ्य अवस्था जटिल हुँदै जाँदा बारेकोट गाउँपालिका–६ की १८ वर्षीया सपना बस्नेतलाई रुकुम पश्चिमको चौरजहारी अस्पतालमा उपचार सम्भाव नभएपछि थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गर्दैै । तस्बिर: हेमन्त केसी/रासस

प्रतिक्रिया दिनुहोस्