एनआरएनएको नयाँ नेतृत्वलाई प्रमाणपत्र



गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले शुक्रबार नवनिर्वाचित अध्यक्ष डा। बद्री केसीसहित पदाधिकारीहरुलाई निर्वाचितको प्रमाणपत्र प्रदान र सपथ ग्रहण गराउँदै । तस्बिर : प्रकाश सिलवाल/रासस

प्रतिक्रिया दिनुहोस्