सन्दीपले लिए २ बलमा २ विकेट



काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत सन्दीप लामिछानेले १४ ‌औँ ओभरको पहिलो २ बलमा २ विकेट लिएका छन् ।

उनले १४ औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका हुन् । यस्तै ओमानविरुद्ध सोमपाल कामीले २ तथा करन केसी र गुल्सन झाले १९१ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्