सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ । सुनुवाइका लागि आज बिहीबार जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौँ नम्बरमा मुद्दाको परेको छ । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटक-पटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्