जाजरकोट भूकम्पका कारण बारेकोट गाउँपालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको भवनमा क्षती पुगेपछि स्वास्थ्य सेवा नियमित बनाउन बिहिबार त्रिपालको अस्थायी टेन्ट निर्माण गर्दै नेपाली सेना । तस्बिरः हेमन्त केसी / रासस