धनुषाको जनकपुर धाममा रहेको जनाकी मन्दिर लक्ष्मी पूजाको अवसरमा २१ हजार लिप प्रज्वलन गरिएको छ । विगतका वर्षहरू झैँ यो वर्ष पनि दीप प्रज्वलन गरिएको हो । दीपावलीको समयमा जानकी मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।