तोरण तार्न लैजाँदै भक्तजन



हरिबोधिनी एकादशीका दिन बिहीबार त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तोरण तार्नकालागि डोलीमा राखेर फूल लैजाँदै भक्तजनहरु । तस्बिर : सनद अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस्