व्यापारीले किसानबाट खरिद गरेर इलामको सन्दकपुर गाउँपालिका-३ स्थित देउराली बजारमा सङ्कलन गरेको चिराइतो । यस वर्ष चिराइतोको मूल्य बढेपछि किसान उत्साहित भएका छन् । तस्बिर : रामकुमार लिम्बू / रासस