गस्ती गर्दै सेना



नेपालको ठूलो र गहिरो रारा ताल र रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानहरू डुङ्गामा सयर गरेर गस्ती गर्दै । तस्बिर: नृपेन्द्रबहादुर मल्ल/रासस

प्रतिक्रिया दिनुहोस्