७८ जना एसपीको सरुवा 



काठमाडौँ । नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । फागुन १ गते देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्