यौन सम्पर्क लगत्तै के गर्ने हुँदैन ?



काठमाडौँ । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा हो । तर हाम्रो बानी यसको बारेमा खेलेर कुरा गर्ने सक्दैनौँ । यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा कुनै प्रकारको लज्जा नमानी खुलेर यसको आनन्द लिनु पर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ ।

साथै यौन सम्पर्क गरे लगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन ।

 गर्ने नहुने कामहरू 

– पार्टनरलाई छाडेर उठ्ने

– हतार हतार कपडा लगाउने

– तत्काल बाहिर निस्कने

– काम वा पढाइ गर्ने

– साथीलाई फोन गर्ने

– छुट्टा छुटै सुत्ने

– बच्चा लाईसँगै सुताउने

– कामको बारेमा कुरा गर्ने

– सरसफाइमा लाग्ने

– सुत्ने

माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

प्रतिक्रिया दिनुहोस्