सरकारले आफ्नो मान्छेलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित पारेको एमालेको आरोप 



काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रको राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकालेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको छ । सञ्चार मन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री निर्लज्जतापूर्वक झन्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ ।’

 एमालेको निष्कर्ष 

     

प्रतिक्रिया दिनुहोस्