सडकमा दूध खन्याउँदै किसान



सडकमा दूध खन्याउँदै किसान

कैलालीको अत्तरियामा दूधको भुक्तानी नपाएको भन्दै बिहीबार सडकमा दूध खन्याएर विरोध गर्दै स्थानीय किसान । दुग्ध वितरण आयोजना अत्तरिया कैलालीले किसानको रु चार करोड ६४ लाख दुई हजार ४७३ भुक्तानी दिन बाँकी रहेको जनाएको छ । तस्बिरः मीन ठकुरी/रासस

प्रतिक्रिया दिनुहोस्