गिद्धको बथान



बाजुराको बुढीनन्दा नगरपालिका–५ विरसैनको तारुखोलामा आहार खोज्दै गिद्धको बथान । लोपोन्मुख रुपमा रहेको गिद्ध जिल्लामा पछिल्लो समय देखा पर्न थालेका छन् । तस्बिर : प्रेम रौले/रासस

प्रतिक्रिया दिनुहोस्