बेमौसमी काउली टिप्दै किसान



कृष्णपुर नगरपालिका-६ बालुवाफाँटाका किसान महिला बारीमा रोपिएको बेमौसमी काउली टिप्दै । बालुवाफाँटाका ७० बढी परिवारले बेमौसमी काउली खेती गरेर आम्दानी गर्दै आएका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु /रासस

प्रतिक्रिया दिनुहोस्