काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत



काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । ।

विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति देउवाले २०७८ को माघमा ३७ सदस्यीय बनाएका थिए ।लेखक नेपाली काँग्रेसको प्रमुख सचेतकसमेत हुन्

प्रतिक्रिया दिनुहोस्