मनिषले निरुतालाई भगाएपछि (हेर्नुहाेस् भिडियाे)



काठमाडौं : रमेशराज बटालाको टीपिकल देउडा गीत अछामको साढे बजारमा आएको छ । शब्द शब्दमा मौलिकता झल्कने यो गीतमा चर्चित गायिका निरुता खत्री र रमेशराज बटालाकै मधुरस स्वर सुन्न सकिने यो गीत विशेष फिल्मस् नामक युट्युब च्यानलमा हेर्न सकिन्छ । 

 

यस गीतमा जत्तिकै शशक्त गायक गायिकाले अडियाे गीतमा मिठास भरेका छन् त्यक्तिकै भिडियाेकाेमा अभिनयको पाटो उत्कृष्ट नै छ । सुदूरपश्चिमका चर्चित हाँस्य कलाकार मनिष खड्का र गायिका खत्रीले नै यस गीतमा अभिनय गरेका छन् । 

गीतकार रमेश बटालाको यो गीतमा संगीत कमल के क्षेत्रीको रहेको छ । गीतलाई बिजय थापाले तयार पारेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस्