‘मिस वर्ल्ड’ मा जापानी सुन्दरीले जितिन् मिस ट्यालेन्ट



काठमाडौं : चीनमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिता अन्तरगतको महत्वपूर्ण विधा ‘मिस ट्यालेन्ट’ को उपाधि जापानको पोल्टामा गएको छ । जापानी सुन्दरी कनाको डेटले सुन्दर ओपेरा गायन प्रस्तुत गर्दै अवार्ड जितेकी हुन् ।

यससँगै मिस वर्ल्ड २०१८ को फाइनल (टप ३०) मा पुग्ने उनी दोस्रो प्रतियोगी बनेकी छन् । यसअघि फ्रान्सकी माइभा कोउकेले टप मोडेलको अवार्ड जित्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्