प्रदेश कानुनी सहायता अधिकृतले लिए शपथ



जनकपुरधाम : जनकपुरधाममा बिहीबार प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मुख्यमन्त्री निवासमा आज आठ वटै जिल्लाका प्रदेश कानुनी सहायता अधिकृतहरुलाई सपथ ग्रहण गराइएकाे छ ।

अब प्रदेश २ सरकारले यस प्रदेशअन्तर्गतका आठ वटै जिल्लामा नागरिकताविहीन, महिला हिंसा, घरेलु हिंसा, मानवअधिकार उल्लंघनलगायत मुद्दामा निःशुल्क कानुनी सहायता प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्