‘आँखाका…’ बोलको गीत लिएर अाइन रिमा गुरुङ



काठमाडौं : गायिका रिमा गुरुङ होडा नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएकी छन् । ‘आँखाका…’ बोलको गीत लिएर रिमा आफ्ना स्रोता तथा दर्शक माझ आएकी हुन् । 

 

राजेन्द्र थापाको शब्द रहेको गीतमा प्रकाश गुरुङले संगीत भरेका छन् । गीतको भिडियो निर्देशन लोकेश बज्राचार्यले गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्