आर्थिक अनियमितताका कारण धराशायी साझालाई फेरि आठ करोड



काठमाडौँ : नेतृत्वको आर्थिक अनियमितताका कारण धराशायी बनेको साझा प्रकाशनलार्य सरकारले फेरि अनुदान दिने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागेको हो ।

अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ गते उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्