समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान



काठमाडौं : उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

दिल्लीमा आयोजना हुने डब्लूएचओको कार्यक्रममा सहभागी हुने समाजवादी पार्टी अध्यक्ष समेत रहेका यादव आइतबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी हप्ता दिन भारतमा बस्ने छन् ।

प्रतिक्रिया दिनुहोस्