प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, राष्ट्रपतिलाई भेट्दै



काठमाडौं : दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज (आइतबार) अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिको सीको आसन्न नेपाल भ्रमण, आपसी दुई पक्षीय हित तथा सम्बन्ध र नेपाल सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

आजै विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डरीसँग पनि भेट गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्