हत्या गरिएका खुर्सिद अालम सहिद घाेषणा, परिवारलार्इ १० लाख राहत



सुनसरी : केही दिनअघि बन्दुकधारीले हत्या गरेका सुनसरी भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ ।

 

घटनाको ११ औं दिनमा भुटाहामा आयोजित श्रदाञ्जलित सभामा गृमन्त्री रामबहादुर थापाले खुसर््िदकी पत्नी खातिजा खातुनलाई उक्त रकम बराबरको चेक हन्तान्तरण गरेका हुन् ।

 

खातिजालाई मन्त्री थापाले सहितको प्रमाणपत्रसहित रकम दिएका हुन् । साथै उनले अपराधीलाई पक्राउ गरी कुनै हालतमा सयाय दिएरै छाड्ने आश्वासन दिलाए ।

प्रतिक्रिया दिनुहोस्