५ वर्षसम्म सरकारको नेतृत्व ओलीले गर्ने, पार्टीको नेतृत्व प्रचण्डले गर्ने



काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बुधबार) बसेको नेकपा सचिवालयको बैठकल ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले पार्टीका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारीसहि पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्