आलिया-रणवीरको बिहे भारत बाहिर



एजेन्सी : बलिउड चर्चित नायक रणवीर कपूर र नायिका आलिया भट्ट अर्को वर्ष बिहे बन्धनमा बाँधिने भएका छन् ।

उनीहरुको प्रेमलाई लिएर विभिन्न किसिमका अड्कलबाजी भइरहँदा यो खबर बाहिरिएको हो ।

Image result for alia ranbir"

भारतीय सञ्‍चरमाध्यमका अनुसार यो जोडीले सन् २०२० को डिसेम्बरमा भारत बाहिर एक समारोहको आयोजना गरी विवाह गर्ने तयारी गरिरहेको छ।

आलियासँगको प्रेम चर्चाअघि दीपिका पादुकोण र कट्रिना कैफसँग प्रेम सम्बन्ध गाँसिसकेका रणवीर कट्रिनासँग ब्रेकअप भएपछि आलियासँग अफएयरमा रमाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्