साग क्रिकेट : नेपालद्वारा भुटान १ सय ४१ रनले पराजित



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १ सय ४१ रनले पराजित भएको छ ।

बिहीबार कीर्तिपुरको क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धाति २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो ।

भुटानले जवाफी व्याटिङमा २० ओभर खेल्दा ६ विकेटको क्षतिमा मात्र ९५ रन बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्