जुडोमा पुनम श्रेष्ठले जितिन् स्वर्ण



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको छ । आज ७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्