नेपाल भर्सेस भुटान : नेपाल २–१ गोलको अग्रता



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष फुटबलको फाइनल खेलमा नेपालले फेरी अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाल २– १ को गोल अन्तरले अग्रता लिएको हो।१७ औं मिनेटमा नेपालका अभिषेक रिजालले भुटानमाथि पहिलो गोल गर्दै अग्रता दिलाका थिए भने भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको छ ।

उसका लागि चेन्चो ग्याल्सेनले गोल गरेका हुन् । फेरी सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्