प्रेस संगठन उपत्यका कमिटी गठन



काठमाडौ : प्रेस संगठन नेपालको प्रदेश कमिटी अन्तर्गत उपत्यका कमिटी गठन भएको छ । हिजो मंगलबार गठन भएको उक्त कमिटीको संयोजकमा नवराज दाहाल र सहसंयोजक प्रकाश सिलवाल रहेको छन् ।

प्रेस सङ्गठन नेपाल केन्द्रले दिएको कार्यादेशबमोजिम उपत्यका प्रदेश कमिटीलाई ६५ सदस्यीय रहने गरी पूर्णता दिएको छ ।

जसअनुािर प्रदेश कमिटीका सदस्यहरुमा तत्कालीन प्रेस चौतारी नेपालबाट काठमाडौबाट विष्णु आचार्य, उद्धव थापा,सङ्गम महत,मुकुन्द भूषाल,ज्योति जिसी, पुण्यप्रसाद पुडासैनी,अर्चना भण्डारी,रुपेश आचार्य, अर्जुन भूषाल, एमपी सुब्बा, अनिल घिमिरे, मधूकर लुइँटेल, तुल्सी सुवेदी, आरोज मन्सुर अर्पण, राम बर्तौला, रामचन्द्र बस्नेत, श्यामराज पाठक, अस्मिता रिजाल, पुस्कर बस्नेत रहेका छन् ।

यस्तै लितपुरबाट सागर पण्डित, दीपक आचार्य, वेद रानामगर, जिबी लामा (गङ्गाबहादुर), नवराज सञ्जेल, राजन बञ्जारा रहेका छन् भने भक्तपुरबाट रमेश गिरी, गोपीकृष्ण ढुङ्गाना, शेखर चौलागाईँ, भगवती थापा (चन्द्रकला) रहेका छन् ।

त्यस्तै तत्कालीन प्रेस सेन्टर नेपालबाट टेनिश रोका, प्रवीण चौधरी ,दिपेश थापा, विनोद दाहाल, आनन्द पुन, उत्तम श्रेष्ठ, नेत्र न्यौपाने, अर्जुन पन्त, गोकर्ण बराल, विदुर कटुवाल, लोकेश लिम्बु, अजमद अली, बीरबहादुर लामा, सूर्य सुवेदी, एकराज दाहाल, श्याम तन्डुकार, राजकुमार सिग्देल, उत्तम केसी , विक्रम रत्न, लक्ष्मी पौडेल , दामोदर नेपाल, पुष्पा महरा, कल्पना दाहाल,कान्ति न्यौपाने, अञ्जन श्रेष्ठ, देवराज गुरुङ,दिनेश लुइँटेल, लोचन खतिवडा,विमल श्रेष्ठ र तारा नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्