काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाई ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्