‘ए’ डिभिजन लिग फुटबल : मनाङ र शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाडे



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दोश्रो खेलमा १० खेलाडीमा सिमित मनाङ हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्