साम्बा र अनिता ‘आइ लिग’ खेल्न भारत प्रस्थान



काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत भारतीय चर्चित हिरो इन्डियन महिला आइ लिग खेल्न भारत प्रस्तान गरेका छन्।
राष्ट्रिय फुटबल टिमका प्रभावशाली खेलाडि लगातार दोश्रो सिजन खेल्न भारत गएका हुन्।

Image may contain: 2 people, people smiling, people standing

गत संस्करण सेथु एफसीलाई च्याम्पियन बनाउन मद्दत गरेका यी दुई नेपाली खेलाडीले यो पटक भने फरक क्लबबाट खेल्नेछन्।

यो संस्करण अनिता सेथु एफसीमा र साम्बा गोकुलममा अनुबन्ध भएकी छिन्। चौथो संस्करणको भारतीय महिला लिग आगामी शुक्रबार बेङ्गलोरमा सुरु हुदैछ ।

Image may contain: 2 people, people smiling, people standing
प्रतिक्रिया दिनुहोस्