वेवारिसे शिशुको शव फेला



कैलाली : धनगढी उप महानगरपालिका १८ फुलबारी ‘ए’मा बेवारिसे शिशुको शव फेला परेको छ । बाँसको झ्याङमा झन्डै ७÷८ महिनाको बच्चाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको हो । 

 

शिशुको शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल कैलाली पठाइएको घटनाको थप अनुसन्धान भइरहेको डिएसपी हरि वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्