यी हुन् मानबिनाका महामहिम !



काठमाडौं : नेपालमा विवादित राजदूतको लामो फेहरिस्त तयार भएको छ । एक दशकभित्र ९ जना राजदूत विभिन्न अभियोगमा विवादमा तानिएका छन् । 

पछिल्लो समय अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पामाथि मानव तस्कर गरेको गम्भीर अभियोग लागेको छ । उनी अहिले छानविनको क्रममा छिन् ।

यसअघि मायाकुमारी शर्मा, शर्मिला पराजुली, रमेश कोइराला, दीपकुमार उपाध्याय, मुरारीराज शर्मा, भरतबहादुर रायमाझी र कमानसिंह लामा पनि विभिन्न अभियोगमा विवादित बनेका थिए । आजको नेपाल साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्