सबैको होस उडाउने निहारिकाका यी तस्विर



एजेन्सी : भारतीय मोडल निहारिका अग्रवाल चर्चामा आइरहन्छिन् । उनी आफ्नो बोल्डनेसका कारण पनि लाइमलाइटमा छाइरहने मोडेल हुन् ।

बलिउडमा जम्न नसकेपनि आफ्नो हटनेसका कारण भने उनी लाइमलाइटमा छाइरहेकी हुन्छिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने उनी सोसल मिडिया तथा ड्रेस सेन्समा पनि निकै अघि छिन् । बलिउडमा जम्न नसकेपनि यस तरीका अपनाएर चर्चामा छाइरहने उनको यो फर्मुला हो भन्दा पनि फरक नपर्ला । तिनै निहारिकाका केही हट तस्विरले अहिले सामाजिक संजाल तताएको छ ।

प्रतिक्रिया दिनुहोस्