आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोट: नेपाल र थाइल्याण्ड भिड्दै



काठमाडाैं : मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गतकाे अाफ्नाे तेस्रो खेलमा नेपाल थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ। 

नेपालले यसअघिका दुर्इ खेलमा जीत निकालेकाे छ । नेपालले अधिल्लाे खेलमा मलेसियालार्इ ८ विकेट र म्यानमारलार्इ पनि ८ विकेटले हराएकाे थियाे।

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसंग खेल्न लागेको हो।  यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो । त्यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई पनि ८ विकेटले हराएको थियो।

 

अंक तालिकामा नेपाल ४ अंक सहित तेस्राे स्थानमा छ भने थाइल्याण्ड शिर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्