विवेकशील र नयाँ शक्तिबीच पार्टी एकताको तयारी



काठमाडौंः  पार्टीबाट उज्वल थापा समूह बाहिरिएपछि विवेकशील साझाले नयाँ शक्ति शक्ति पार्टी नेपालसँग एकताको लागि तयारी गरेको छ । विवेकशील साझाका प्रवक्ता डा सूर्यराज आचार्यका अनुसार पूर्वप्रधानमन्त्री डा.बाबुारम भट्टराई नेतृत्वको नयाँ शक्तिसित विवेकशील साझाले पार्टी एकताको तयारी गरेको हो । 

विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आचार्यले पूर्वविवेकशील नेपाली दलसँग भावनात्मक एकता हुन नसकेको भन्दै नयाँ शक्तिसँग एकताको सम्भावना रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्