निर्मला पन्त बलात्कार र हत्याबारे प्रतिवेदन सार्वजनिक (पूर्ण पाठसहित)



काठमाडौं : कन्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकारद्धारा गठित छानबिन समितीको छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ। गृह मन्त्रालयले आफ्नो अफिसियर वेभसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो।

 

३७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कन्चनपुरमा प्रदर्शन भईरहेको थियो। सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिले प्रहरीको गभ्मिर कमजोरी औँल्याएको थियो।

 

साउन १० गते साथीकोमा जाने  भन्‍दै  निस्किएको उनी उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्