प्रचण्डकी नातिनीको नयाँ गीत सार्वजनिक (भिडियो)



काठमाडौं : प्रचण्डकी नातिनी स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ ।

गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ । गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका छन्।

भिडियो :

प्रतिक्रिया दिनुहोस्