भूमि पेडनेकर पहिरनका कारण भइन् ट्रोल



एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री भूमि पेडनेकर पछिल्लो समय निकै चर्चामा रहन्छिन् । उनका फिल्महरुले बक्सअफिसमा निकै राम्रो कलेक्शन पनि गर्छ ।

त्यतिमात्र होइन उनले निभाएको भूमिका र अभिनयको पनि उत्तिकै चर्चा हुने गरेको पाइन्छ । बलिउडमा पछिल्लो समय व्यस्त नायिका हुन उनी ।

व्यस्त हुँदाहुँदै पनि उनी सामाजिक सञ्चालमा पनि निकै सक्रिय छिन् ।

यसैबीच उनले पछिल्लो फोटोशूट सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि ट्रोलको शिकार भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्