समुन्द्र किनारमा भेटिइन् ‘बर्फी गर्ल’, भाइरल भयो इलियानाको तस्बिर



एजेन्सी : ‘बर्फी गर्ल’ इलियाना डिक्रुज प्रायः बोल्ड अवतारमा भेटिन्छिन् । उनी आफ्नो तस्बिरहरु सामाजिक सञ्जालमार्फत प्रशंसकहरुका माझ शेयर गर्ने गर्छिन् ।

सन्दर तथा बोल्ड अभिनेत्री इलिनियालाई आफ्ना फ्यानहरुको ध्यान कसरी तान्ने भन्ने विषयमा राम्रोसँग थाहा छ ।

इलियाना यतिबेला बिदामा छिन् । उनले पछिल्ला दिनहरुमा लगातार इन्स्टाग्राममा तस्बिर शेयर गरिरहेकी छिन् ।

उनले केही दिनअगाडि शेयर गरेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्