बिहेको तयारीमा निया शर्मा, इन्स्टाग्राममा खोलिन् राज



जेन्सी : एशियामै सेक्सी महिलाको सूचीको शीर्ष स्थानमा रहेकी निया शर्माले बिहे गर्न लागेको खुलाएकी छिन् ।

उनले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै विवाहको बारेमा लेखेकी छिन् ।

टेलिभिजनको सिरियल ‘नागिन–४’ मा मुख्य भूमिका निभाइरहेकी नियाले विवाह सम्बन्धी गरेको पोस्टले उनी बिहे गर्दैछिन् भनेर धेरैले अनुमान लगाइरहेका छन् ।

उक्त सिरियलमा काम गर्ने क्रममा उनी थुप्रै पोस्टहरुका कारण भाइरल हुँदै आएकी छिन् तर पछिल्लो उनको यो पोस्ट भने विवाह सम्बन्धी रहेको छ ।

View this post on Instagram

Important things !

A post shared by Nia Sharma (@niasharma90) on

उनले लेखेकी छिन्, ‘जरुरी कुराः मानिसहरु किन विवाहअघि एसी टेम्प्रेचरको बारेमा कुरा गर्छन् ?’

प्रतिक्रिया दिनुहोस्