महिलाको रोजाइमा किन पर्दैन रेस्लिङ ? (भिडियो)



काठमाडौं : नेपालमा पुरुषको तुलनामा महिला खेलाडीको उपस्थिति कम छ ।

खेलाडीहरुको भविष्य अन्यौल ग्रस्त हुन्छ भन्ने मान्यताका कारण पनि खेलकुद क्षेत्र कम महिलाको रोजाइमा पर्छ । खेलकुदसँग जोडिएको रेस्लिङलाई नियाल्ने हो भने त झन निकै कम महिला रेस्लरहरु छन् ।

पछिल्लो समय रेस्लिङमा नेपालको नाम स्थापित गर्न सक्रिय नाम हो भगवती खड्र्का युनिका’ र अस्मिता सुनार्र जुरेली’ ।

नेपालका रेस्लर हिमालयन टाईगरलाई आफ्नो गुरु मान्ने यी महिला रेस्लरको पहलमा नेपाल महिला रेस्लिङ फाउण्डेसन समेत स्थाापना भएको छ तर नेपाल सरकारले भने रेस्लिङको विकाश र विस्तारमा कुनै ध्यान नदिएका गुनासो गर्छन् ।

यसै रेस्लिङकै सेरोफेरोमा रहेर भगवाती खड्का (युनिका) र अस्मिता सुनार्र जुरेली’ संग द नेपाल टपको विशेष शोमा कुराकानी गरिएको छ ।

हेनुहोस् उनीहरुसँग गरिएको कुराकानी (भिडियो):

प्रतिक्रिया दिनुहोस्