तनुश्रीको भिडियो भाइरल



काठमाडाैं : बलिउड अभिनेत्री तनुश्री दत्ता अक्सर आफ्नो हटनेस र बोल्डनेसका कारण सोसल मिडियामा छाइरहेकी हुन्छिन् ।

उनका हटा सेक्सी फोटो तथा भिडियो इन्टरनेटमा भाइरल भइरहेका हुन्छन् । यस्तै एक सेक्सी भिडियो अहिले सोसल मिडियामा भाइरल भइरहेको छ ।

यो भिडियोमा तनुश्री सेक्सी अन्दाजमा बिकिनी लगाएर प्रस्तुत भएकी छिन् ।

तनुश्रीले केही ठूलो बजेटका फिल्ममा काम गरेकी छिन् । यी फिल्ममा उनले सेक्सी सिन् खुलेर पस्केकी छन् । ती दृश्यले आज पनि उनका फ्यानलाई बारम्बार तानिरहन्छ ।

उनी आफैं पनि सोसल मिडियामा सक्रिय रहन्छिन् । उनका भिडियो र फोटोमा उनका फ्यानले लाइक र कमेन्ट गरेका छन् ।

तनुश्रीले बलिउडमा बोल्ड अभिनेत्रीको रूपमा अलग परिचय बनाएकी छन् । आशिक बनाया आपनेको उनको गीत हट थियो ।

२००४ मा तनुश्रीले फेमिना मिस इन्डिया प्रतियोगितामा भाग लिएर मिस इन्डिया युनिभर्सको ताज जितेकी थिइन् ।

मिस इन्डियाको ताज जितेपछि तनुश्री दत्ताले हिन्दी फिल्ममा हात हालिन् ।

उनले आदित्य दत्त निर्देशित आशिक बनाया आपने फिल्मबाट इमरान हासमीसँग करिअर शुरू गरेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्