शाहरुख खानकी छोरीका तस्बिरले इन्टरनेटमा मच्चायो बबाल



एजेन्सी : बलिउडका ‘किङ्ग’ शाहरुख खानकी छोरी सुहाना इन्टरनेटमा निकै भाइरल भइरहन्छिन् । सुहाना खान प्रायः बोल्ड तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।

एनका तस्बिरहरुले सामाजिक सञ्जालमा निकै बबाल मच्चाउँछन् । सुहानाले फेरि एकपटक निकै बोल्ड तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने सुहाना प्रायः आफ्ना व्यक्तिगत जीवनका क्रियाकलापहरु सामाजिक सञ्जालमा शेयर गर्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्