पत्रपत्रिका
नेकपाले ६ महिनाभित्र सम्मेलन गर्ने, एक वर्षभित्र महाधिवेशन

नेकपाले ६ महिनाभित्र सम्मेलन गर्ने, एक वर्षभित्र महाधिवेशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो ।...

तत्काल जापान जान नपाउने भए नेपाली कामदार

तत्काल जापान जान नपाउने भए नेपाली कामदार

काठमाडाैंः नेपाली कामदार तत्काल जापान जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो। रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। भाषाका लागि...

बिरामीलाई दिल्ली दूर

बिरामीलाई दिल्ली दूर

काठमाडौँ  : नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत भक्तपुरका डिल्ली भट्टराई दिल्ली–काठमाडौं सिधा उडानबाटै घर फिर्ने योजनामा थिए । हवाई भाडामा अचाक्ली बढेपछि उनी अहिले विकल्प खोज्दै छन् । ६ महिना लामो उपचा...

पुरानो बसपार्कको नाममा 'खुलामञ्च' कब्जा गर्न भूमाफियाको चलखेल

पुरानो बसपार्कको नाममा 'खुलामञ्च' कब्जा गर्न भूमाफियाको चलखेल

काठमाडौं : पुरानो बसपार्कमा सम्झौताविपरीत सटर निर्माण गरी भाडामा दिँदा ठेकेदार कम्पनीले करोडौंको चलखेल गरेको पाइएको छ। हाल खुल्लामञ्चमा अस्थायी रूपमा रहेको बसपार्क व्यवस्थापनको जिम्मा जलेश्वर स्वच्छन्द विकोई विल्डर्स नामक निजी कम्पनीलाई छ।...

३९ जना राजनीतिज्ञलाई पछि पार्दै युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार विजयी

३९ जना राजनीतिज्ञलाई पछि पार्दै युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार विजयी

एजेन्सीः युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन्। उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ। राजनी...

प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग

प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग

काठमाडौंः विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ...

प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारीमा सेना

प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारीमा सेना

काठमाडौंः नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले...

नेकपा एकीकरणः नेता नेपाललाई यसरी भयो फाइदै-फाइदा

नेकपा एकीकरणः नेता नेपाललाई यसरी भयो फाइदै-फाइदा

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबण्डा टु‌गिएको छ। भागवण्डमा बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। एकता प...

बिहे गरेको पाँच दिनमै  पुछियो सिउँदो

बिहे गरेको पाँच दिनमै पुछियो सिउँदो

दमौली – पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१ बर्षिय सन...

ललितानिवास प्रकरण : अदालतको फैसला माफियाको पक्षमा

ललितानिवास प्रकरण : अदालतको फैसला माफियाको पक्षमा

काठमाडौंः काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजा...

images
images