‘बी’ डिभिजन लिग एक हप्ताका लागि स्थगित



काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल स्थगित भएको छ। विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले बी’ लिग स्थगित गरेको हो ।

लिगमा अहिले छैटौं चरणको खेलहरु संचालन भईरहेको छ ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्