बसले अटोलाई ठक्कर दिएर फरार, एकको मृत्यु ३ जना घाइते



सुर्खेत : जिल्लाको बिनपा ४ कालागाउँमा अस्पताकोे गेट अगाडि बसले एक अटोलाई ठक्कर दिएर फरार भएको छ ।

अटोमा सावर एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । उनीहरुलाई प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको लागि लगिएको छ । घाइते मध्ये १ जनाको अवस्था नाजुक रहेको प्रहरीको भनाई छ ।

घाईतेहरुको सनाखत हुन सकेको छैन भने बसको खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्