रणबीर सिंहले १२ वर्षमै २ वर्ष जेठी युवतीसँग गरेका थिए सेक्स



एजेन्सी : बलिउडका चर्चीत नायक रणवीर सिंहले आफ्नो सेक्स लाइफबारे अचम्म लाग्दा रहस्यहरु खोलेका छन् ।

‘बाजीरायो मस्तानी’ बाट राष्ट्रिय पुरस्कार समेत हात पारेका रणवीर सिंहले १२ वर्षको उमेरमा कण्डोमको प्रयोग गरेको बताएका छन् ।

जिक्यु म्यागाजिनलाई अन्तवार्ता दिनेक्रममा उनले यस कुराको खुलासा गरेका हुन् ।

बलिउडमा कण्डमको विज्ञापन गर्न नचाहाने बलिउड स्टारहरुलाई उनले चुनौती दिदै कण्डमको विज्ञापन गरेका थिए ।

कण्डमको विज्ञापन गर्ने क्रममा उनले भनेका थिए,‘मलाई सबैभन्दा मनपर्ने कण्डम डुरेक्स हो । मैले पहिलो पटक प्रयोग गरेको कण्डम पनि यही हो ।’ रणवीरले आफु १२ वर्षको हुदाँ आफुभन्दा २ वर्ष जेठी केटीसँग सेक्स गरेको समेत बताएका छन् ।

उनले बलिउडकी लोकप्रिय अभिनेत्री दिपिका पादुकोणसँग विवाह गरिसकेका छन् ।

रणवीर सिंहले ‘रामलीला’, ‘बाजीरायो मस्तानी’ र ‘पद्मावत’ जस्ता ब्लकबस्टर फिल्ममा काम गरिसकेका बलिउडका व्यस्त नायक हुन् ।

प्रतिक्रिया दिनुहोस्